News Summary
Generated by OK AI. Editorially reviewed.- नक्सालस्थित भगवती बहाल मन्दिर अगाडि महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन्।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त चालकलाई पक्राउ गरेको छ।
२७ चैत, काठमाडौं । महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् ।
घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो ।
प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए ।
यो घटनामा संलग्न राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4