२७ चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताको तस्वीर सेयर गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूलाई खुसी लागेको बताएका छन् ।
साथै, विभिन्न क्षेत्रमा सहकार्य गरेर भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनाबारे छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4