+
+
Shares

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एकको अवस्था गम्भीर   

पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते घाइते भएका छन् ।

रासस रासस
२०८२ चैत २९ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको छ।
  • पर्खालमा च्यापिएर ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्।
  • घाइतेलाई प्राथमिक उपचारपछि कोहलपुर शिक्षण अस्पताल पठाइएको छ।

२९ चैत, दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो ।

पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते घाइते भएका छन् ।

दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?