News Summary
Generated by OK AI. Editorially reviewed.- बीबीसीले लगभग दुई हजार कर्मचारी कटौती गर्ने योजना बनाएको बेलायती सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्।
- आईटिभी न्यूज र प्रेस एसोसिएसन न्यूज एजेन्सीका अनुसार यो बीबीसीको १५ वर्षमा सबैभन्दा ठूलो कर्मचारी कटौती हुनेछ।
- बीबीसीले कर्मचारी कटौतीको आधिकारिक पुष्टि गरेको छैन र एएफपीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएको छैन।
३ वैशाख, लण्डन । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् ।
‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो कटौती हुनेछ।
बीबीसीले भने बुधबार कर्मचारीहरूलाई घोषणा गरिएको भनिएको नियोजित जागिर कटौतीको पुष्टि भने गरेको छैन । कटौतीको पुष्टि गर्ने एएफपीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिइएको छैन । एएफपी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4