+
+
Shares

बोधनाराण श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा आफ्ना सांसद बोधनारायण श्रेष्ठलाई बनाउने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा सांसद बोधनारायण श्रेष्ठलाई बनाउने निर्णय गरेको छ।
  • रास्वपा संसदीय दलको बैठकले उनलाई सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको हो।
  • संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य छन् र बहुमत रास्वपाको छ।

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा आफ्ना सांसद बोधनारायण श्रेष्ठलाई बनाउने निर्णय गरेको छ ।

रास्वपा संसदीय दलको बैठकले उनलाई सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको हो ।

उनी धादिङ २ बाट निर्वाचित सांसद हुन् । संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य हुन्छन् । यस समितिमा बहुमत रास्वपाको छ । त्यस्तै समितिमा ३ जना राष्ट्रिय सभाबाट रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?