+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
  • सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको छ।

६ वैशाख, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?