+
+
Shares

प्रत्यक्षतर्फ चुनाव नजितेको ४० निर्वाचन क्षेत्रका लागि रास्वपाले तोक्यो जिम्मेवारी (सूचीसहित)

फागुन २१ को चुनावमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ जित्न नसकेको ४० क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ।
  • महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त निर्वाचन क्षेत्रका समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले जिम्मेवारी तोकेको बताए।
  • रास्वपाले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ।

८ वैशाख, काठमाडौं । फागुन २१ को चुनावमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले जिम्मेवारी तोकेको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ’ उनले भने ।

रास्वपाले प्रत्यक्षतर्फ ४० क्षेत्रमा निर्वाचन जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।

यी हुन् जिम्मेवारी पाएका समानुपातिक सांसदहरू 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?