प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- गतिशील सहकारीका अध्यक्ष बलराम पाठकलाई इमाडोलबाट पक्राउ गरिएको छ।
- पाठकमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप छ।
- जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ।
८ वैशाख, काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4