News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको कालिका नगरपालिका-८ न्युरेनीस्थित सडकमा अटोबाट खसेर ५५ वर्षीया फुलमाया परियारको मृत्यु भएको छ।
- फुलमाया परियार गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएकी हुन्।
- प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
९ वैशाख, चितवन । चितवनको कालिका नगरपालिका-८ न्युरेनीस्थित सडकमा अटोबाट खसेर एक जनाको मृत्यु भएको छ ।
ना.२ ह २२३७ नम्बरको अटोबाट खसेर सोही नगरपालिका-९ शक्तिखोर बस्ने ५५ वर्षीया फुलमाया परियारको
बुधबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4