१० वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4