१० वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ । बिहीबार अर्थमन्त्री स्तरीय निर्णय गरेर उनलाई विभागबाट मन्त्रालय तानिएको स्रोतले बतायो ।
विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्धित अनुसन्धान चलिरहेका बेला महानिर्देशक ठाकुरलाई मन्त्रालय तानिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अघिल्लो सुशीला कार्की नेतृत्वको सरकारका पालामा ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4