News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले माछापोखरी क्षेत्रबाट धादिङ र नुवाकाटे जाने टिकट काउन्टरहरू हटाएको छ।
- यी बसहरू अब नयाँ बसपार्क भित्रैबाट सञ्चालन हुनेछन्।
- महानगरपालिकाले नयाँ बसपार्कबाहेक अन्य क्षेत्रबाट उपत्यका बाहिर छुट्ने सार्वजनिक बसलाई बसपार्क भित्रैबाट छुट्न अनिवार्य गरेको छ।
११ वैशाख, काठमाडौं । प्रहरीले माछापोखरी क्षेत्रबाट टिकट काउन्टरहरू हटाएको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार माछापोखरीबाट सञ्चालित धादिङ तथा नुवाकाटे चल्ने बसे र माइक्रोबस आजबाट हटाइएको हो ।
यी बस अब नयाँ बसपार्क भित्रैबाट चल्नेछन् । साथै बिजी मल एरियबाट समेत टिकट काउन्टरहरू प्रहरीले हटाएको छ । महानगरपालिकाले नयाँ बसपार्कबाहेक अन्य क्षेत्रबाट उपत्यका बाहिर छुट्ने सार्वजनिक बसलाई बसपार्क भित्रैबाट छुट्न अनिवार्य गरेको छ । सोही अनुसार ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4