फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अन्त्य गरिएको छ।
- मधेश प्रदेश मन्त्रिपरिषद्को वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
११ वैशाख, धनुषा । मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।
मधेश प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।
मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4