+

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

२०८३ वैशाख  १६ गते ६:१५ २०८३ वैशाख १६ गते ६:१५

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा ओमानसँग त्रिवि क्रिकेट मैदानमा साढे ९ बजे खेल्नेछ।
  • नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ भने ओमानले यूएईसँग हार बेहोरेको छ।
  • अंकतालिकामा नेपाल २१ खेलमा १४ अंकसहित सातौं र ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा छ।

१६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।

नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।

लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

यूएईको २२ खेलमा १२ अंक छ र आठौं स्थानमा छ ।

नेपाल र यूएई नेपाली क्रिकेट टोली यूएई क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय