News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ।
- बैठकमा कांग्रेस नेता भीष्मराज आङ्देम्बे, नेकपा एमाले नेता रामबहादुर थापा, कांग्रेस सचेतक वासना थापा, नेकपा सचेतक युवराज दुलाल, राप्रपाकी सरस्वती लामा सहभागी छन्।
- श्रम संस्कृति पार्टीका प्रतिनिधि बैठकमा उपस्थित भएका छैनन्।
१६ वैशाख, काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका दलका नेता रामबहादुर थापा, कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी सरस्वती लामा सहभागी छन् ।
बैठकमा श्रम संस्कृति पार्टीका प्रतिनिधि उपस्थित भएका छैनन् । सरकारले संसद् छलेर अध्यादेश ल्याएपछि प्रतिपक्षी दलहरू त्यसबारे छलफल गर्न एकजुट भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4