१९ वैशाख, काठमाडौं । ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।
काभ्रेको चरङ्गीफेदी घर भइ हाल काठमाडौं कोटेश्वरमा बस्ने २८ वर्षीय सुजित थापा पक्राउ परेका हुन् ।
उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4