+
+
Shares

रास्वपाले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार मध्यान्ह साढे १२ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ।

१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

रास्वपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको हो ।

सचिवालयको बैठक आइतबार मध्यान्ह साढे १२ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?