News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका गणेशबहादुर खड्काले नवौं मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
- नेपाली खेलाडी मुहम्मद उमर खान, सन्दिप न्यौपाने र सरोज भुजेलले तीनवटा कांस्य पदक जितेका छन्।
- प्रतियोगिता मे ३ तारिखमा सम्पन्न हुनेछ र टोली प्रमुख दिवाकर केसीले जानकारी दिनुभएको छ।
१९ वैशाख, काठमाडौं । नेपालका गणेशबहादुर खड्काले नवौं मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
स्वर्णबाहेक नेपाली खेलाडीले ३ कांस्य पनि जिते । टोली प्रमुख दिवाकर केसीका अनुसार मुहम्मद उमर खान, सन्दिप न्यौपाने र सरोज भुजेलले कांस्य जिते ।
दुईदिने प्रतियोगिता मे ३ तारिखमा सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4