फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बालबालिकालाई विद्यालय जाने वातावरण बनाउन सरकारलाई आग्रह गरेकी छिन्।
- उनी कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि सरकारले बालबालिकाको विद्यालय छिटो व्यवस्था मिलाउन ध्यानाकर्षण गराउन चाहन्छु भनी सामाजिक सञ्जालमा लेखेकी छिन्।
- सांसद आशिका तामाङले बालबालिकाको नयाँ भर्ना सिजन छुटेको र विद्यालय जान नपाएको गुनासो भएको उल्लेख गरिन्।
२० वैशाख, काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन आग्रह गरेकी छिन् ।
कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् ।
‘बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गर्नुभएको छ । बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकार समक्ष ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4