News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले त्रिशुली नदी लगायतका नदिमा भइरहेको अव्यवस्थित नदीजन्य सामग्रीको उत्खनन् रोक्नुपर्ने बताएकी छन्।
- उनले प्रतिनिधिसभाको बैठकमा अव्यवस्थित उत्खन्नले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय जनतामा प्रत्यक्ष असर परेको उल्लेख गरिन्।
- आशिका तामाङले वैज्ञानिक रुपमा दीर्घकालीन समाधान आवश्यक रहेको आग्रह गरिन्।
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नदीजन्य सामग्रीको अव्यवस्थित उत्खनन् रोकिनुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य सामग्रीको उत्खनन् अव्यवस्थित र अनियन्त्रित हुँदा वातावरणीय सन्तुलन विग्रँदै गएको छ भने स्थानीय जनतामा समेत प्रत्यक्ष असर परेको छ ।’
वैज्ञानिक रुपमा यो समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4