News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको सचिवालय बैठक २० वैशाखमा केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ भने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
२० वैशाख, काठमाडौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4