News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार ५८ वर्षीय सलिजा कान्दङ्वालाई पक्राउ गरेको छ।
- सलिजा कान्दङ्वाविरुद्ध ४० लाख बिगोको बैंकिङ कसुर मुद्दा रहेको छ।
- पक्राउ परेका उनलाई पाँचथर पठाइएको छ।
२२ वैशाख, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीय सलिजा कान्दङ्वा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध ४० लाख बिगोको बैंकिङ कसुरको मुद्दा रहेको छ । पक्राउ परेका उनलाई पाँचथर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4