+
+
Shares

राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
  • मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन् ।

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?