+
+
Shares

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट   

परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन् ।

रासस रासस
२०८३ वैशाख २४ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालसँग सार्क महासचिव मोहम्मद गोलाम सरवारले काठमाडौंमा भेटवार्ता गरेका छन्।
  • परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा भएको शिष्टाचार भेटमा क्षेत्रीय सहयोग सुदृढ पार्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

२४ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा उनीहरूबीच शिष्टाचार भेट भएका छन् ।

सो अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?