+
+
Shares

जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ का २० वर्षीय उदिम प्रसाद बुढामगर पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यान कपुरकोट गाउँपालिका-४ का २० वर्षीय उदिम प्रसाद बुढामगरलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।
  • इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो।

२४ वैशाख, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ का २० वर्षीय उदिम प्रसाद बुढामगर पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?