+
+
Shares

राष्ट्रिय सभामा एमालेको सचेतक बनिन् रोशनी मेचे

नेकपा एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ।
  • एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलालाई राष्ट्रियसभा सचेतकमा नियुक्त गरेका छन्।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले मेचेलालाई बधाई दिएका छन्।

२५ वैशाख, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रियसभा तर्फको सचेतकमा नियुक्त गरेका हुन् ।

मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?