News Summary
Generated by OK AI. Editorially reviewed.- रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल सर्वसम्मत रुपमा चयन भएका छन्।
- निर्वाचन समितिले विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव र निर्मल रेग्मी कोषाध्यक्ष चयन गरेको छ।
- कार्यसमितिमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन सदस्य चयन भएका छन्।
२६ वैशाख, काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल चयन भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार, सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।
कार्यसमितिमा विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव तथा निर्मल रेग्मी कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन चयन भएका छन् ।
केमसानले नेपालमा रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय तथा नीतिगत पहलमा सक्रिय भूमिका खेल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4