+
+
Shares

दार्चुलामा भूकम्पको धक्का महसुस

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बनाएर आइतबार बिहान ११ बजेर ५५ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

२७ वैशाख, काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प गएको हो ।

केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?