+
+
Shares

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।
  • पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
  • बैठकको स्थान र समय भने तोकिएको छैन।

२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, यही वैशाख ३० गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो ।

बैठकको स्थान र समय भने तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?