News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले असार महिनामा केन्द्रित पूँजीगत खर्चको प्रवृत्ति घटाउने तयारी गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले साउन महिनाबाटै खरिद प्रक्रिया सुरु गरिने बताए।
- ठूला खरिदमा खुला सार्वजनिक खरिद नीति लागु गरिने र यसलाई 'शून्य दिन खरिद नीति' भनिएको छ।
२८ वैशाख, काठमाडौं । सरकारले असार महिनामा केन्द्रित पूँजीगत खर्चको प्रवृत्ति घटाउने तयारी गरेको छ ।
त्यसका लागि साउन महिनाबाटै खरिद प्रक्रिया सुरु गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले ठूला खरिदमा खुला सार्वजनिक खरिद नीति लागु गरिने बताए । यसलाई उनले शून्य दिन खरिद नीतिको नाम दिएका छन् । बजेट वितरण हुनु अगाडि नै पूर्वतयारी अनिवार्य गर्नुपर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4