+
+
Shares

विपक्षी सांसदलाई बाँडिएको ‘प्रतिनिधिसभा नियमावली २१९’ खाली

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा नियमावली २१९ सांसदलाई बाँडिएको प्रति खाली रहेको नेकपा एमालेका सांसद गुरु बरालले बुधबारको बैठकमा खुलाए।
  • बरालले भने, 'हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ। ब्ल्यांक छ। यसखालको लापरबाही भयो।'
  • प्रतिनिधिसभाको नियमावली २१९ मा सांसदहरूले पालना गर्नुपर्ने आचार संहिता उल्लेख छ।

३० वैशाख, विराटनगर । प्रतिपक्षी दलका सांसदलाई बाँडिएको प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको भएको पाइएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए ।

बरालले भने, ‘यहीँबाट प्रकाशित भएको होला । हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ । ब्ल्यांक छ । यसखालको लापरबाही भयो । पुनः प्राप्त गर्ने प्रबन्ध होस् ।’

प्रतिनिधिसभाको नियमावली २१९ मा सांसदहरूले पालना गर्नुपर्ने आचार संहिता उल्लेख छ ।

हेर्नुहोस् प्रतिनिधिसभा नियमावली २१९ :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?