News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टल सहकारीका २ सय ८४ ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
- कार्यालयले ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै कानुन बमोजिम असुली गरिने चेतावनी दिएको छ।
३१ वैशाख, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ ।
कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।
सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।
यस्तो छ ओरेण्टल को-आपरेटिभका ठूला ऋणीहरूको नामावली:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4