News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा मदननगर बल्खुमा गरेको छ।
- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन्।
- कार्यक्रममा सहभागीहरूले मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।
३ वैशाख, काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ ।
तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो ।
कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् ।
सहभागीहरूले मदन र जीवराजको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4