+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

उजुरी भोलि मंगलबार खोल्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ।
  • संसदीय सुनुवाइ समितिले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।
  • उजुरी भोलि मंगलबार खोल्ने तयारी छ।

३ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।

यी उजुरी भोलि मंगलबार खोल्ने तयारी छ ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?