News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउनुभयो ।
- विपक्षीहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध गरेका छन् ।
- पर्यटनमन्त्री खडकराज पौडेलले संसद्मा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
१२ जेठ, काठमाडौं । विपक्षीहरूको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् ।
संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।
विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् ।
लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि बढाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4