News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि आवेदन माग गरिएको छ ।
- पदाधिकारी नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले १० दिनको समय दिएर बुधबार दरखास्त आह्वान गरेको छ ।
- अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि कार्यविधि, २०८३ बमोजिम नयाँ पदाधिकारी चयन प्रक्रिया अगाडि बढाइएको हो ।
१३ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त, उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि आवेदन माग गरिएको छ ।
नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १० दिनको समय दिएर बुधबार दरखास्त आह्वान गरेको हो ।
कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको हो ।
अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि नयाँ पदाधिकारी चयन प्रक्रिया अगाडि बढाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4