+
+
Shares

संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा नेविसंघका टंक पराजुलीलाई जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १६:३१
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघले संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा टंक पराजुलीलाई जिम्मेवारी तोेकेको छ ।

संघका अध्यक्ष दुजाङ शर्पाले संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा पराजुलीलाई जिम्मेवारी दिएका हुन् । संघको विधान, नीति तथा निर्देशन अनुसार जिम्मेवारी बहन गर्न र निर्धारित समयभित्र अधिवेशन गराउन पराजुलीलाई कार्यादेश दिइएको छ ।

पराजुली प्रदर्शनमार्गस्थित वाल्मिकी क्याम्पसमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?