News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ ।
- समायोजन सहमति पत्रमा उज्यालो नेपालका महासचिव धर्म चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
- दुई दलबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटो अघि बढाउने ७ बुँदे सहमति भएको छ ।
१५ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ ।
समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी समायोजन गरेका हुन् ।
पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा सात बुँदे सहमति पनि उल्लेख छ । दुवै पक्षबीच पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने सहमति दुवै पक्षबीच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4