+
+
Shares

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)

सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ १५ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको अगुवाइमा भूमिहीनहरूलाई विकल्पविना विस्थापित गरिएको विरोधमा काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिटी जुलुस निकालिएको छ।

१५ जेठ, काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन् । प्रदर्शनकारीले सिटी फुक्दै विभिन्न माग राखिएको प्लेकार्ड बोकेका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?