News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिन नीति तथा कार्यक्रममा समेटिएको 'मिसन मोड' मोडल घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सनसेट कानून ल्याउने र इन्धन तथा बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने बताउनुभयो ।
- शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने घोषणा समेत अर्थमन्त्री वाग्लेले गर्नुभयो ।
१५ जेठ, काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।
इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे ।
शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4