+
+
Shares

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउने सो घोषणा गर्नुभएको हो ।

१५ जेठ, काठमाडौं । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?