+
+
Shares

भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले 'भिजन काठमाडौं–२०४०' को दीर्घकालीन एकीकृत योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बससहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने बताउनुभयो ।
  • सरकारले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय बसले विस्थापित गर्ने योजना सार्वजनिक गरेको छ ।

१५ जेठ, काठमाडौं । सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।

उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ ।

पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणा समेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?