News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गर्ने भएको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल औषधि लिमिटेडको क्षमता बढाउने जानकारी दिनुभयो ।
- सरकारले निःशुल्क वितरण गर्नेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी सो लिमिटेडको क्षमता विस्तार गरिनेछ ।
१५ जेठ, काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाइने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे व्यवस्था गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।
सरकारले नि:शुल्क वितरण गर्दै आएका औषधि मध्ये कम्तीमा २५ प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने मन्त्री वाग्लेले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4