+
+
Shares

महिलाका लागि ब्लूबस सेवा सञ्चालनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमा महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।
  • सरकारले काठमाडौं उपत्यकाका सडकलाई धुलोरहित बनाउने घोषणा समेत गरेको छ ।

१५ जेठ, काठमाडौं । सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं उपत्यकाको सडकलाई धुलोरहित बनाउने घोषणा समेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?