+
+
Shares

सडक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजनाका लागि आगामी आर्थिक वर्षमा २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

१५ जेठ, काठमाडौं । सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा सो घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?