+
+
Shares

निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनलाई ७० अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले निर्माणाधीन प्रसारणलाइन र सबस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा हेटौँडा–ढल्केबर प्रसारणलाइन निर्माण गरिने बताउनुभयो ।
  • उहाँले अन्तरदेशीय प्रसारणलाइन विस्तारलाई समेत प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

१५ जेठ, काठमाडौं । सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ ।

यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?