News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले बजेटमार्फत जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने र उच्च पहाडी भेगमा डाँफे पदमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।
- ऐतिहासिक स्थल तिलौराकोट र रामग्राम समेटेर वृहत् लुम्बिनी विकास कार्यक्रम ल्याइने तथा ती क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने भएको छ ।
- हिमाल आरोहीको सुरक्षाका लागि भरपर्दो प्रणाली विकास गरिने र पर्यटकीय क्षेत्रमा हिल स्टेसन बनाइने बजेटमा उल्लेख छ ।
१५ जेठ, काठमाडौं । सरकारले बजेटमा पर्यटनमार्फत जनकपुरलाई विवाह गन्तव्य बनाउनेदेखि उच्च पहाडी भेगमा डाँफे पदमार्गको घोषणा गरेको छ ।
ऐतिहासिक स्थल तिलौराकोट, रामग्रामसहितका सम्पदा समेटेर वृहत् लुम्बिनी विकास कार्यक्रम ल्याइने भएको छ ।
पर्यटकीय महत्वका क्षेत्रमा हिल स्टेसन विकास गरिने भएको छ ।
हिमाल आरोहीको सुरक्षामा भरपर्दो प्रणाली विकास गरिने अर्थमन्त्रीले बताए ।
२ सय वर्षभन्दा पुराना कम्तिमा दुई दर्जन एतिहासिक बौद्ध गुम्बा संरक्षणको घोषणा गरिएको छ ।
तिलौराकोट, गोकर्णेश्वरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने भएको छ । मध्यपहाडमा साइकल ट्रेल विकास गर्ने घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4