+
+
Shares

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपाली सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।
  • यसअघिको \'बंकर टु ब्यारेक\' कार्यक्रमको नाम परिवर्तन गरी यो पटक आवास स्तरोन्नतिका नाममा बजेट विनियोजन गरिएको हो ।

१५ जेठ, काठमाडौं । नेपाली सेनाको जवान आवास स्तरोन्तीका लागि बजेट विनियोज हुने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् । यसका लागि २ अर्ब विनियोजन हुने उनले बताएका छन् ।

यसअघि पनि सेनाको आवास सुधार कार्यक्रम अन्तर्गत बंकर टु ब्यारेक कार्यक्रम अन्तर्गत बजेट विनियोजन हुँदै आएको छ ।

यो पटक भने त्यसको नाम मात्रै परिवर्तन गरेर आवास स्तरोन्तीको नाममा बजेट विनियोजन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?