News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी निगमहरूलाई सार्वजनिक स्वामित्व प्रणालीमा लैजाने नीति प्रस्तुत गरेका छन् ।
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारी निगम र प्राधिकरणलाई निजीकरण गर्ने सरकारको नीतिप्रति आपत्ति जनाएका छन् ।
- साम्पाङले फेसबुकमा ‘सरकारले केही नयाँ स्थापना नगर्ने, तर भएको सरकारी निगम र प्राधिकरणहरु निजीकरण गरी बेचिखाने अर्थमन्त्रीको नीति लागू हुन दिनेछैनौँ’ भनी लेखेका छन् ।
१५ जेठ, काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारी निगमहरुबारे सरकारले लिएको नीतिप्रति आपत्ति जनाएका छन् ।
अर्थमन्त्री डा.स्वर्मिण वाग्लेले निगमहरुलाई सरकारी–सार्वजनिक स्वामित्व प्रणालीमा लैजाने नीति प्रस्तुत गरेका छन् । म
हर्क साम्पाङले सरकारको यस्तो घोषणाप्रति आपत्ति जनाएका छन् । ‘सरकारले केही नयाँ स्थापना नगर्ने, तर भएको सरकारी निगम र प्राधिकरणहरु निजीकरण गरी बेचिखाने अर्थमन्त्रीको नीति लागू हुन दिनेछैनौँ,’ फेसबुकमा साम्पाङले लेखेका छन्, ‘यस्तै पारा हो भने देशमा सरकारी भन्ने केही बाँकी रहने छैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4