+
+
Shares

ललितपुर चक्रपथको हरियाली (भिडियो )

एकान्तकुनादेखि बल्खुसम्मको सडक अहिले निकै हरियाली छ । रुखविरुवाले सडक आकर्षक बनेको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असार २२ गते १६:१०

२२ असार, काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा करिब २७ किलोमिटर चक्रपथ छ ।

यो चक्रपथको विभिन्न खण्डमा विस्तार भइरहेको छ । पहिले चरणमा कोटेश्वर-कलंकी खण्ड विस्तार भएको थियो ।

यही खण्डमा पर्ने एकान्तकुनादेखि बल्खुसम्मको सडक अहिले निकै हरियाली छ । रुखविरुवाले सडक आकर्षक बनेको छ । फराकिलो सडक छेउमा रुखविरुवा र फूलहरूले शोभा दिइरहेका छन् । अहिले वर्षात्को मौसममा यो क्षेत्र झन् बढी सफा छ ।

default
default
default

 

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?